१ शमूएल 7:16 - पवित्र बाइबल16 शमूएलले इस्राएलका एक ठाउँ देखि अर्को ठाउँ सम्मका सम्पूर्ण मानिसहरूलाई न्याय दिलाए। प्रत्येक बर्ष देशको एक कूनादेखि अर्को कुनासम्म यात्रा गरे। उनी गिलगल, बेतेल र मिस्पाको फेरो मार्थे। यसरी शमूएलले इस्राएलमा कुशल र न्याय पूर्वक शासन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिनले प्रतिवर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मारेर ती सबै ठाउँहरूमा न्याय गर्थे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हरसाल तिनी घुम्दै बेथेल, गिलगाल र मिस्पामा जान्थे र ती ठाउँमा मानिसहरूका झैझगडाको न्याय गरिदिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे। Viz kapitola |