Online Bible

- Reklamy -




१ शमूएल 7:14 - पवित्र बाइबल

14 पलिश्तीहरूले इस्राएलका शहरहरू लिएका थिए। एक्रोन देखि गातसम्मका शहरहरू र त्यसका छेउ छाउका क्षेत्रहरू पनि फिर्ता लिए। त्यहाँ अमोरीतास र इस्राएली बीच पनि शान्ति थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उनीहरूले लिएका एक्रोनदेखि गातसम्‍मका सहरहरू फेरि इस्राएललाई फर्काइदिए, र इस्राएलीहरूले छिमेकका इलाकाहरूलाई पलिश्‍तीहरूको शक्तिदेखि छुटाए। अनि इस्राएल र एमोरीहरूका बीचमा मिलाप भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 पलिश्‍तीहरूले एक्रोन र गातका बीचमा कब्‍जा गरेका सहरहरू सबै इस्राएललाई फर्काइदिए र इस्राएलले आफ्‍ना सारा इलाका हात पार्‍यो। इस्राएली र कनानीहरूका माझमा शान्‍ति स्‍थापना भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।

Viz kapitola kopírovat




१ शमूएल 7:14

Následuj nás:

Reklamy


Reklamy