Online Bible

- Reklamy -




१ शमूएल 7:13 - पवित्र बाइबल

13 पलिश्तीहरूको पूरै हार भयो। तिनीहरूले फेरि इस्राएलका भूमिमा प्रवेश गरेनन्। शमूएलको जीवनभरी नै परमप्रभु पलिश्तीहरूको विरूद्धमा रहनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसरी पलिश्‍तीहरू वशमा पारिए, र इस्राएलको इलाकाभित्र फेरि पसेनन्‌। शमूएलको जीवनभरि नै परमप्रभुको हात पलिश्‍तीहरूका विरुद्धमा रह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसरी पलिश्‍तीहरूले हारे र शमूएलको जीवनकालभरि इस्राएल देशमा हमला गर्नदेखि परमप्रभुले तिनीहरूलाई रोक्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्‍यो।

Viz kapitola kopírovat




१ शमूएल 7:13

Následuj nás:

Reklamy


Reklamy