१ शमूएल 7:11 - पवित्र बाइबल11 इस्राएलका मानिसहरूले मिस्पाबाट पलिश्तीहरूलाई खेद्दै गए। तिनीहरूले पलिश्तीहरूलाई आक्रमण गरे अनि बेत-करसम्मै खेदे। बाटै भरी तिनीहरूले पलिश्ती सैनिकहरूलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 इस्राएलीहरू मिस्पाबाट पलिश्तीहरूलाई खेद्दै निस्के, र बेथ-करको मुन्तिरसम्म उनीहरूलाई मार्दैरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इस्राएलीहरू मिस्पाबाट निस्किआए र पलिश्तीहरूलाई बाटोमा मार्दै बेथ-करसम्म खेदेर लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्दै गए। Viz kapitola |