१ शमूएल 6:7 - पवित्र बाइबल7 “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “अब कहिल्यै नजोतिएको दुई वटा दुहुना गाई र एउटा नयाँ गाड़ा तयार गर्नुहोस्, र ती गाईहरूलाई त्यस गाड़ामा नारेर तिनीहरूका बाछालाई चाहिँ तिनीहरूबाट अलग गरेर गोठमा लैजानुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण कहिल्यै ननारेको एक जोर गोरु र एउटा गाडा तयार गर, गोरु गाडामा नार र तिनका बाछा-बाछीहरू गोठमा फिर्ता पठाइदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब कहिल्यै जुवामा ननारिएका दुई वटा दुहुना गाईहरू र एउटा नयाँ गाडा तयार पार। ती गाईहरूलाई गाडामा नार, तर बाछा-बाछीहरूलाई चाहिँ लगेर गोठमा राख। Viz kapitola |