१ शमूएल 6:6 - पवित्र बाइबल6 फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तपाईंहरू किन फारो र मिश्रीहरूजस्तै हठी हुने? उहाँले उनीहरूप्रति कठोर व्यवहार गर्नुभएपछि उनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो जान दिएका होइनन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मिश्रका राजा र प्रजाजस्तै किन तिमीहरू हठी हुन्छौ? इस्राएलीहरूलाई मिश्रबाट निस्केर जान नदिएसम्म कसरी परमेश्वरले तिनीहरूलाई मूर्ख पार्नुभएको थियो, त्यो नबिर्स। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरू किन इजिप्टियनहरू र फारोले गरेझैँ आफ्नो हृदय कठोर पार्छौ? उहाँले तिनीहरूसित कठोर व्यवहार गर्नुहुँदा के तिनीहरूले इस्राएलीहरूलाई आफ्नो बाटो लागून् भनेर जान दिएनन् र? Viz kapitola |