१ शमूएल 6:5 - पवित्र बाइबल5 गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तपाईंहरूका गिर्खा र देशलाई विध्वंस गर्ने मूसाहरूका नमूना बनाउनुहोस्, र इस्राएलका परमेश्वरलाई महिमा दिनुहोस्। शायद उहाँले तपाईंहरू, तपाईंहरूका देवताहरू र तपाईंहरूको देशबाट आफ्नो हात हटाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिम्रा देशमा उत्पात मच्चाउने गिर्खा र मुसाका नमुनाहरू तिमीहरूले बनाउनुपर्छ अनि इस्राएलका परमेश्वरलाई आदर दिनुपर्छ। सायद उहाँले तिमीहरू र तिम्रा देवी-देवता र देशलाई सजाय दिन रोक्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 देशलाई नष्ट गरिरहेका गिर्खा र मुसाका प्रतिमाहरू बनाओ, र इस्राएलको देवतालाई महिमा दिनुहोस्। सायद उहाँले तिमीहरू र तिमीहरूका देवताहरू अनि तिमीहरूका देशबाट आफ्ना हात हटाउनुहुनेछ।” Viz kapitola |