Online Bible

- Reklamy -




१ शमूएल 6:3 - पवित्र बाइबल

3 पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूले जवाफ दिए, “यदि तपाईंले इस्राएलका परमेश्‍वरको सन्‍दूक पठाउनुहुन्‍छ भने सौगातविना त्‍यो नपठाउनुहोस्‌। तर उहाँको निम्‍ति दोषबलि अवश्‍य पठाउनुहोस्‌। तब तपाईंहरू निको हुनुहुनेछ, र उहाँले आफ्‍नो हात तपाईंहरूबाट किन हटाउनुभएन जान्‍नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले उत्तर दिए, “यदि तिमीहरू इस्राएलका परमेश्‍वरको करारको सन्‍दुक फर्काउँछौ भने त्‍योसित अवश्‍यै उहाँलाई एउटा भेटी तिम्रा पापको कटनीको निम्‍ति तिमीहरूले पठाउनुपर्नेछ। बिनाभेटी करारको सन्‍दुक फर्काउनुहुन्‍न। तब तिमीहरू निको हुनेछौ र उहाँले किन तिमीहरूलाई सजाय दिइरहनुभएको छ, त्‍यसको कारण थाहा पाउनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले जवाफ दिए, “यदि तिमीहरूले इस्राएलको देवताको सन्दुक फर्कायौ भने यसलाई उपहारविना नपठाओ। उहाँकहाँ दोषबलि कुनै पनि हालतमा पठाइदिनू। तब तिमीहरू निको हुनेछौ, र उहाँको हात तिमीहरूबाट किन हटेको रहेनछ भनी तिमीहरूले जान्‍नेछौ।”

Viz kapitola kopírovat




१ शमूएल 6:3

Následuj nás:

Reklamy


Reklamy