Online Bible

- Reklamy -




१ शमूएल 6:20 - पवित्र बाइबल

20 यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 र बेथ-शेमेशका मानिसहरूले सोधे, “परमप्रभु, यी पवित्र परमेश्‍वरको उपस्‍थितिमा को उभिन सक्‍छ? यहाँबाट यो सन्‍दूक कसकहाँ जानेछ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 बेथ-शेमेशका मानिसहरूले भने, “परमप्रभु पवित्र परमेश्‍वरअघि को खडा रहन सक्‍छ? हामीबाट टाढा उहाँलाई कहाँ पठाउन सक्‍छौं?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि बेथ-शेमेशका मानिसहरूले सोधे, “याहवेह, पवित्र परमेश्‍वरको सामु को उभिन सक्ला र? अब हामीले सन्दुक यहाँबाट कहाँ पठाउन सक्छौँ होला र?”

Viz kapitola kopírovat




१ शमूएल 6:20

Následuj nás:

Reklamy


Reklamy