Online Bible

- Reklamy -




१ शमूएल 6:19 - पवित्र बाइबल

19 जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूमध्‍ये सत्तरी जनालाई मार्नुभयो, किनभने तिनीहरूले परमप्रभुको सन्‍दूकभित्र हेरेका थिए। परमप्रभुले यस्‍तो ठूलो विनाश ल्‍याउनुभएकोले मानिसहरूले विलाप गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले बेथ-शेमेशका सत्तरी जना मानिसहरूलाई मार्नुभयो किनभने तिनीहरूले करारको सन्‍दुकभित्र हेरेका थिए र परमप्रभुले तिनका माझमा यस्‍तो ठूलो संहार गर्नुभएकोले मानिसहरूले विलाप गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर परमेश्‍वरले तिनीहरूमध्ये सत्तरी जनालाई प्रहार गरेर मार्नुभयो। किनकि बेथ-शेमेशका बासिन्दाहरूले याहवेहको सन्दुकभित्र हेरेका थिए। याहवेहले तिनीहरूलाई गम्भीर रूपमा प्रहार गर्नुभएको कारण ती मानिसहरूले विलाप गरे।

Viz kapitola kopírovat




१ शमूएल 6:19

Následuj nás:

Reklamy


Reklamy