Online Bible

- Reklamy -




१ शमूएल 6:17 - पवित्र बाइबल

17 यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 ती सुनका गिर्खाहरू, जुनचाहिँ पलिश्‍तीहरूले दोषबलिको निम्‍ति पठाएका थिए, ती अश्‍दोद, गाजा, अश्‍कलोन, गात र एक्रोन हरेकको निम्‍ति एउटा-एउटा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पलिश्‍तीहरूले तिनीहरूको पापबलिको निम्‍ति प्रत्‍येक सहरको लागि एउटा-एउटा गरेर अश्‍दोद, गाजा, अश्‍कलोन, गात र एक्रोन सहरहरूका नाममा पाँच वटा सुनका गिर्खाका नमुनाहरू परमप्रभुलाई भेटीका रूपमा पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 पलिश्तीहरूले दोषबलिको रूपमा याहवेहलाई पठाएका सुनका गिर्खाहरू यिनै शासकहरूका निम्ति थिए; अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन यी हरेकका निम्ति एक-एक वटा थिए।

Viz kapitola kopírovat




१ शमूएल 6:17

Následuj nás:

Reklamy


Reklamy