१ शमूएल 6:16 - पवित्र बाइबल16 पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 पलिश्तीहरूका ती पाँचै जना शासकहरूले यी सबै हेरिरहे, र त्यही दिन एक्रोनमा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ती पाँच पलिश्ती राजाहरूले तिनीहरूले यी सबै गरेका देखे र त्यही दिन एक्रोनमा फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पलिश्तीहरूका पाँच जना शासकहरूले यी सबै कुराहरू देखे, र त्यही दिन एक्रोनमा फर्किए। Viz kapitola |