Online Bible

- Reklamy -




१ शमूएल 6:12 - पवित्र बाइबल

12 गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब ती गाईहरू बाटोभरि कराउँदै सीधै बेथ-शेमेशको दिशातिर लागे। अनि पलिश्‍तीहरूका शासकहरूचाहिँ बेथ-शेमेशको इलाकासम्‍मै तिनीहरूका पछिपछि गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 गोरुहरू बेथ-शेमेश जाने बाटोमा हिंड्‍न थाले र सीधा बाटो नछोडी त्‍यो सहरतिर लागे। गोरु बाँ-बाँ गर्दै हिंडे। पाँच जना राजाहरू बेथ-शेमेशको सिमानासम्‍म गोरुको पछिपछि गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए।

Viz kapitola kopírovat




१ शमूएल 6:12

Následuj nás:

Reklamy


Reklamy