Online Bible

- Reklamy -




१ शमूएल 6:11 - पवित्र बाइबल

11 त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब उनीहरूले कन्‍तुरमा भएका सुनका मूसा र गिर्खाका नमूनाहरूका साथमा परमप्रभुको सन्‍दूक गाड़ामा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 करारको सन्‍दुक गाडामा राखे र त्‍योसँगै मुसा र गिर्खाका सुनका नमुनाहरू राखेको बाकस पनि राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले याहवेहको सन्दुकलाई गाडामाथि राखे। सुनका मुसाहरू र गिर्खाहरूका नमुनाहरू भएको बाकसलाई पनि त्यससँगै राखे।

Viz kapitola kopírovat




१ शमूएल 6:11

Následuj nás:

Reklamy


Reklamy