१ शमूएल 6:10 - पवित्र बाइबल10 पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ती मानिसहरूले त्यसै गरे। उनीहरूले दुई वटा गाई ल्याएर एउटा गाड़ामा नारे र तिनका बाछाहरूलाई चाहिँ गोठमा थुनिराखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले सबै कुरा भनेअनुसार गरी दुई वटा गोरु लिई गाडामा नारे र बाछा-बाछीहरू गोठमा बन्द गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण तिनीहरूले त्यसै गरे। तिनीहरूले भनेजस्तै दुई वटा गाईहरू ल्याएर गाडामा नारे; अनि तिनीहरूका बाछा-बाछीहरूलाई चाहिँ गोठमा थुनेर राखे। Viz kapitola |