Online Bible

- Reklamy -




१ शमूएल 5:5 - पवित्र बाइबल

5 त्यही व्यवहार आजसम्म चल्दैछ कि अश्दोदमा दागोनका पुरोहित र मन्दिरभित्र पस्नेहरू कसैले पनि दागोनको संघारमा पाइला राख्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसैकारण त्‍यस दिनदेखि यसो अश्‍दोदमा दागोनका पूजाहारीहरू र दागोनको मन्‍दिरमा पस्‍नेहरू सबै दागोनको सँघारमा खुट्टाले टेक्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 (त्‍यसैकारण आज पनि अश्‍दोदमा भएका दागोनका पूजाहारी र भक्तहरू त्‍यो ठाउँ नाघेर हिँड्छन् र आफ्‍ना पाइला त्‍यसमाथि राख्‍दैनन्।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसैकारण आजको दिनसम्म अश्दोदमा भएको दागोनको मन्दिरमा बस्‍ने दागोनका पुजारीहरू अथवा अरूहरूले पनि सँघारमा पाइला टेक्दैनन्।

Viz kapitola kopírovat




१ शमूएल 5:5

Následuj nás:

Reklamy


Reklamy