Online Bible

- Reklamy -




१ शमूएल 5:2 - पवित्र बाइबल

2 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई दागोनको मन्दिरमा लगेर दागोनकै मूर्तिको छेउमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि उनीहरूले त्‍यो बोकेर दागोनको मन्‍दिरमा ल्‍याए, र दागोनकै छेउमा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र तिनका देवता दागोनको मन्‍दिरमा लगी त्‍यसको मूर्तिको छेउमा राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब तिनीहरूले सन्दुकलाई दागोनको मन्दिरमा लगे, र त्यसलाई दागोनको मूर्तिको छेउमा राखे।

Viz kapitola kopírovat




१ शमूएल 5:2

Následuj nás:

Reklamy


Reklamy