Online Bible

- Reklamy -




१ शमूएल 5:12 - पवित्र बाइबल

12 मानिसहरू धेरै संख्यामा मरे। जो मरेका थिएनन् तिनीहरूलाई गिर्खाको रूढीले सताउन थाल्यो र एक्रोनका मानिसहरूको रोदन स्वर्गसम्मै पुग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जो मरेका थिएनन्, उनीहरूलाई गिर्खाको रूढ़ीले सतायो। त्‍यस सहरको विलाप स्‍वर्गसम्‍मै पुग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 जो मरेनन्, तिनीहरूलाई पनि गिर्खा आयो र मानिसहरूले आ-आफ्‍ना देवी-देवतालाई मद्दतको लागि पुकारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जो मानिसहरू मरेका थिएनन्, तिनीहरूलाई चाहिँ गिर्खाले सतायो, र सहरको चीत्कार स्वर्गसम्म पुग्यो।

Viz kapitola kopírovat




१ शमूएल 5:12

Následuj nás:

Reklamy


Reklamy