Online Bible

- Reklamy -




१ शमूएल 5:1 - पवित्र बाइबल

1 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूकलाई एबेन-एजेरबाट अश्दोद पुर्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पलिश्‍तीहरूले परमेश्‍वरका करारको सन्‍दूक कब्‍जा गरेर लगेपछि उनीहरूले त्‍यो एबेन-एजेरबाट अश्‍दोदमा ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 करारको सन्‍दुक कब्‍जा गरेर पलिश्‍तीहरूले एबेन-एजेरबाट अश्‍दोद सहरमा पुर्‍याए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पलिश्तीहरूले परमेश्‍वरको सन्दुक कब्जा गरेर लगेपछि त्यसलाई तिनीहरूले एबेन-एजेरबाट अश्दोदमा पुर्‍याए।

Viz kapitola kopírovat




१ शमूएल 5:1

Následuj nás:

Reklamy


Reklamy