Online Bible

- Reklamy -




१ शमूएल 4:8 - पवित्र बाइबल

8 हामी चिन्तित भयौ यस्तो बलियो देवताबाट अब हामीलाई कसले बचाउँछ? यी तिनै देवता हुन् जसले मिश्रीहरूलाई जंगलमा महामारी र भंयकर रोगहरू दिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हाम्रो त सर्वनाश भयो! यस्‍तो त पहिले कहिल्‍यै भएको थिएन। हामीमाथि हाय, यस्‍ता शक्तिशाली देवताहरूका शक्तिबाट हामीलाई कसले छुटाउन सक्‍नेछ? यी ती नै देवताहरू हुन्‌ जसले मिश्रीहरूलाई विभिन्‍न महामारीद्वारा उजाड़-स्‍थानमा ध्‍वंस बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यस्‍ता शक्तिशाली देवताहरूबाट कसले हामीलाई बचाउन सक्‍छ? तिनै देवताहरूले मिश्रीहरूलाई मरुभूमिमा नाश पारेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हाय! अब हामी सकिने भयौँ! यी शक्तिशाली देवताका हातबाट हामीलाई कसले छुटाउला? तिनीहरू त्यही देवता हुन्, जसले इजिप्टियनहरूलाई उजाडस्थानमा सबै प्रकारका विपत्तिहरूले प्रहार गरेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 4:8

Následuj nás:

Reklamy


Reklamy