Online Bible

- Reklamy -




१ शमूएल 4:7 - पवित्र बाइबल

7 पलिश्तीहरू डराएर भने, “परमेश्वर नै तिनीहरूका छाउनीमा आए! अब हाम्रो के हुने हो। यस्तो पहिले कहिले भएको थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब उनीहरूले डराएर भने, “देवताहरू छाउनीमा आएछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरू डराए अनि भने, “तिनीहरूका छाउनीमा देवता आएका छन्! हाम्रो सर्वनाश भयो! यस्‍तो प्रकारको कुनै कुरा अघि कहिल्‍यै हामीलाई भएको थिएन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब पलिश्तीहरू डराएर भने, “त्यस छाउनीभित्र एउटा देवता आएको छ। हाय! हामी सङ्कष्‍टमा छौँ! योभन्दा पहिले यस्तो कुरा कहिल्यै भएको थिएन।

Viz kapitola kopírovat




१ शमूएल 4:7

Následuj nás:

Reklamy


Reklamy