Online Bible

- Reklamy -




१ शमूएल 4:22 - पवित्र बाइबल

22 तिनले भनिन्, “इस्राएलको महिमा हरायो।” कारण पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक कब्जा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “इस्राएलबाट महिमा हरायो, किनभने परमेश्‍वरको सन्‍दूक खोसिएको छ,” त्‍यसले भनी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिनले भनिन्, “परमेश्‍वरको महिमाले इस्राएलीलाई छोड्यो किनभने परमेश्‍वरको करारको सन्‍दुक कब्‍जामा परेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्‍वरको सन्दुक खोसिएको छ।”

Viz kapitola kopírovat




१ शमूएल 4:22

Následuj nás:

Reklamy


Reklamy