१ शमूएल 4:16 - पवित्र बाइबल16 तिनले भने, “म युद्धभूमिबाट भागेर आएको हुँ!” एलीले फेरि सोधे, “के भयो हँ छोरा?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब त्यस मानिसले उनलाई भन्यो, “म लड़ाइँबाट भर्खरै आएको हुँ। आजै म रणभूमिबाट भागेर आएको छु।” एलीले सोधे, “हे मेरो छोरो, के भयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस मानिसले भन्यो, “म लडाइँबाट भागेर निस्केको हुँ र आज यहाँसम्म दगुरेर आइपुगें।” एलीले सोधे, “मेरो छोरो के भयो त?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।” एलीले सोधे, “मेरो छोरा त्यहाँ के भयो त?” Viz kapitola |