१ शमूएल 4:12 - पवित्र बाइबल12 त्यस दिन बिन्यामिनी कूलका एकजना मानिस युद्ध भूमिबाट भागेर हारेको शोक प्रकट गर्न शरीरका बस्त्रहरू च्यातेर टाउकोभरी धूलै-धूलो खन्याए र शीलोमा पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसै दिन रणभूमिबाट आफ्नो लुगा च्यातिएको एउटा बेन्यामीनी टाउकोभरि धूलैधूलो लिएर शीलोमा दौड़ेर पुग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 बेन्यामीन कुलको एक जना मानिस रणभूमिबाट शीलोसम्म दगुरेर त्यही दिन आइपुग्यो। आफ्नो शोक जनाउन त्यसले आफ्ना वस्त्र च्यातेर शिरमा माटो लाएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यही दिन बेन्यामीन कुलको एक जना मानिस लडाइँको मैदानबाट दौडेर शीलोमा आयो, जसको लुगा च्यात्तिएको र शिरमा माटो लागेको थियो। Viz kapitola |