१ शमूएल 4:11 - पवित्र बाइबल11 पलिश्तीहरूले परमेश्वरको पवित्र सन्दूक हात पारे र एलीका दुवै छोरा, होप्नी र पीनहासलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमेश्वरको सन्दूक कब्जा गरियो, अनि एलीका दुवै छोरा, होप्नी र पीनहास मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमेश्वरको करारको सन्दुक कब्जामा पर्यो। एलीका छोराहरू होप्नी र पीनहास दुवै मारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 परमेश्वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे। Viz kapitola |