१ शमूएल 31:9 - पवित्र बाइबल9 पलिश्तीहरूले शाऊलको टाउको काटे र तिनको हतियार लगे। तिनीहरूले पलिश्ती र तिनीहरूले पूजा गर्ने देवताको मन्दिर सम्म उक्त समाचार पुर्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उनीहरूले शाऊलको टाउको काटे, र उनका हतियारहरू लगे। त्यसपछि उनीहरूले आफ्नो देशको चारैतिर यो शुभ समाचार देवताहरूको मन्दिरमा र मानिसहरू सबैलाई सुनाउन भनी समाचारवाचकहरू पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले शाऊलको शिर काटे, झिलम फुकाइदिए र सारा पलिश्त देशमा तिनका देव-देवता र मानिसहरूलाई त्यो शुभ समाचार सुनाउन दूतहरू पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले शाऊलको शिर काटे र तिनका हतियारहरू लिए। अनि तिनीहरूले पलिश्तीहरूको देशभरि तिनीहरूका मूर्तिहरूका मन्दिरहरूमा र तिनीहरूका मानिसहरूको बीचमा यो खबर घोषणा गर्नलाई दूतहरू पठाए। Viz kapitola |