Online Bible

- Reklamy -




१ शमूएल 31:8 - पवित्र बाइबल

8 अर्को दिन, पलिश्तीहरू मरेका लाशहरूबाट चीज बिज लुट्न गए। तिनीहरूले गिल्बो पर्वतमा शाऊल र तिनका छोराहरू मरेका पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अर्को दिन जब पलिश्‍तीहरू मरेकाहरूका लूट बटुल्‍नलाई आए तब उनीहरूले गिल्‍बो डाँड़ामा शाऊल र उनका तीन छोराहरूलाई मरेका भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 युद्ध भएको भोलिपल्‍ट पलिश्‍तीहरू लाशहरूसित भएका चीजबीज लुट्‍न गए र गिल्‍बो-पहाडमा शाऊल र तिनका तीन भाइ छोराका लाश लडिरहेका भेट्टाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका तीन छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए।

Viz kapitola kopírovat




१ शमूएल 31:8

Následuj nás:

Reklamy


Reklamy