Online Bible

- Reklamy -




१ शमूएल 31:6 - पवित्र बाइबल

6 यसरी शाऊल, तिनका तीनजना छोरा र हतियार बोक्ने केटो त्यस दिन सँगै मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसरी उनीहरू सबै त्‍यही दिन एकसाथ मरे— शाऊल, उनका तीन भाइ छोराहरू, उनका हतियार बोक्‍ने र उनका मानिसहरू पनि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यसरी शाऊल, तिनका तीन भाइ छोराहरू र त्‍यो केटा मरे। त्‍यो दिन शाऊलका सबै मानिसहरू मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसरी शाऊल र तिनका तीन जना छोराहरू र हतियार बोक्ने त्यही दिन एकसाथ मरे।

Viz kapitola kopírovat




१ शमूएल 31:6

Následuj nás:

Reklamy


Reklamy