१ शमूएल 31:5 - पवित्र बाइबल5 नोकरले शाऊल मरेको देखेर तरवार निकालेर आफू पनि शाऊलसँगै मर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब त्यस हतियार बोक्नेले शाऊल मरेका देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैलाई रोपेर उनीसँगै मर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शाऊल मरेको त्यस केटाले देख्यो र त्यो आफैं पनि आफ्नै तरवारमा रोपियो र शाऊलसँगै मर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब त्यस हतियार बोक्नेले शाऊललाई मरेको देख्यो, तब त्यसले पनि आफ्नो तरवारले आफैँलाई रोप्यो र मर्यो। Viz kapitola |