Online Bible

- Reklamy -




१ शमूएल 31:4 - पवित्र बाइबल

4 शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्‌, र यी खतना नभएका दुष्‍टहरूले निन्‍दा गरेर मेरो तमाशा नदेखाऊन्‌।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँट गरेन। यसकारण शाऊलले आफ्‍नो तरवार थुते, र त्‍यसैमा उनिएर मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तब शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप् र यी खतना नभएका दुष्‍टहरूले निन्‍दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्‍यस हतियार बोक्‍नेले इन्‍कार गर्‍यो। त्‍यसले आँट गरेन। यसकारण शाऊलले आफ्‍नो तरवार थुते र त्‍यसैमा उनिएर मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्‍ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे।

Viz kapitola kopírovat




१ शमूएल 31:4

Následuj nás:

Reklamy


Reklamy