Online Bible

- Reklamy -




१ शमूएल 31:3 - पवित्र बाइबल

3 त्यो युद्ध शाऊलको विरूद्ध चारैतिर मच्चियो। धनु-धारीको काँडले शाऊललाई हिर्कायो अनि तिनी नराम्रो घाइते भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 शाऊलका चारैतिर लड़ाइँ मच्‍चियो, र जब धनुर्धारीहरूले उनलाई भेट्टाए उनलाई सख्‍त घायल बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 शाऊलका चारैपट्टि ठूलो लडाइँ भइरहेको थियो र शत्रुका काँडले लागेर तिनी घाइते भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 शाऊलको चारैतिर युद्धले भयङ्ककर रूप लियो। जब धनुर्धारीहरू तिनीमाथि जाइलागे, तब तिनीहरूले तिनलाई गम्भीर घाइते बनाए।

Viz kapitola kopírovat




१ शमूएल 31:3

Následuj nás:

Reklamy


Reklamy