Online Bible

- Reklamy -




१ शमूएल 31:13 - पवित्र बाइबल

13 त्यसपछि तिनीहरूले शाऊल र तिनका छोराहरूका हड्डीहरू निकाले अनि याबेशमा एउटा ठूलो रूखमुनि गाडे। यसरी याबेशका मानिसहरूले तिनीहरूको दुःख व्यक्त गरे। तिनीहरूले सात दिनसम्म केही पनि खाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसपछि तिनीहरूले ती हड्डीहरू निकालेर याबेशको झ्‍याउको बोटमुनि गाड़े, र सात दिनसम्‍म तिनीहरू उपवास बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि तिनीहरूले तिनका हड्डीहरू लिएर सहरमा झ्‍याउको जस्‍तै एउटा रूखमुनि गाडे र सात दिनसम्म उपवास बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि तिनीहरूले तिनीहरूका हड्डीहरू लगे र तिनीहरूलाई याबेशमा एउटा झ्याउको बोटको फेदमा गाडिदिए। अनि तिनीहरूले सात दिनसम्म उपवास बसे।

Viz kapitola kopírovat




१ शमूएल 31:13

Následuj nás:

Reklamy


Reklamy