Online Bible

- Reklamy -




१ शमूएल 31:12 - पवित्र बाइबल

12 यसैले याबेशका सबै सैनिकहरू बेत-शान गए। रातभरी तिनीहरू हिंडे। त्यसपछि तिनीहरूले बेतशानको भित्ताबाट शाऊलको लाश झिके। तिनीहरूले शाऊलका छोराहरूका लाश पनि झिके। त्यसपछि ती लाशहरू याबेश पुर्याए। याबेशका मानिसहरूले शाऊल र तिनका छोराहरूका लाशलाई जलाइ दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनका सबैभन्दा वीर पुरुषहरू प्रस्‍थान भए र रातभरि हिंडेर बेथ-शान पुगे। तिनीहरूले पर्खालबाट शाऊल र शाऊलका छोराहरूका लाश निकालेर र ती याबेशमा ल्‍याई जलाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब तिनीहरूका वीर मानिसहरू रातभरि हिँडेर बेथ-शानमा पुगे। तिनीहरूले शाऊल र तिनका छोराहरूका शरीरलाई बेथ-शानको भित्ताबाट निकाले र याबेश सहरमा गएर तिनीहरूलाई त्यहाँ जलाइदिए।

Viz kapitola kopírovat




१ शमूएल 31:12

Následuj nás:

Reklamy


Reklamy