१ शमूएल 31:11 - पवित्र बाइबल11 याबेश गिलादका मानिसहरूले पलिश्तीद्वारा शाऊल माथि घटेका घटनाहरू सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 पलिश्तीहरूले शाऊलको मृत-शरीरलाई जे गरेका थिए त्यो जब याबेश-गिलादका मानिसहरूले सुने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पलिश्तीहरूले शाऊललाई जे गरेका थिए, त्यसबारे गिलादको याबेशका बासिन्दाहरूले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब याबेश-गिलादका मानिसहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए, सो कुरा सुने; Viz kapitola |