Online Bible

- Reklamy -




१ शमूएल 31:10 - पवित्र बाइबल

10 तिनीहरूले शाऊलको हात-हतियारहरू अश्तारोतको मन्दिरमा राखे। शाऊलको लास चाँहि बेतशानको भित्तामा झुण्डाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उनीहरूले शाऊलका हतियारहरू अश्‍तोरेत देवीहरूका मन्‍दिरमा राखे, र उनका मृत-शरीर बेथ-शानको पर्खालमा कीला ठोकेर झुण्‍ड्याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब तिनका हतियारहरू तिनीहरूले अश्‍तोरेतको मन्‍दिरमा राखे र तिनको लाश बेथ-शान सहरको पर्खालमा किला ठोकेर झुन्‍ड्याइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूले शाऊलका हतियारहरू अश्तोरेतको मन्दिरमा राखे; अनि तिनको शरीरलाई बेथ-शानको भित्तामा बाँधिदिए।

Viz kapitola kopírovat




१ शमूएल 31:10

Následuj nás:

Reklamy


Reklamy