Online Bible

- Reklamy -




१ शमूएल 31:1 - पवित्र बाइबल

1 पलिश्तीहरू इस्राएलको विरूद्धमा लडे अनि इस्राएलीहरू हारेर भागे। गिल्बो पर्वतमा धेरै इस्राएलीहरू मारिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा लड़ाइँ गरे, र इस्राएलीहरू पराजित भए, र गिल्‍बो डाँड़ामा आफ्‍ना लाशहरूलाई छोड़ेर भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पलिश्‍तीहरूले इस्राएलीहरूसित गिल्‍बो पहाडमा लडाइँ गरे। त्‍यहाँ धेरै इस्राएलीहरू मारिए र बाँचेकाहरू शाऊल राजा र तिनका छोराहरूसमेत भागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे, र धेरै जना गिल्बो पर्वतमा मारिए।

Viz kapitola kopírovat




१ शमूएल 31:1

Následuj nás:

Reklamy


Reklamy