१ शमूएल 30:9 - पवित्र बाइबल9-10 दाऊद आफ्ना साथमा 600 मानिसहरू लिएर बसोर खोल्सामा गए। त्यो ठाउँमा झण्डै 200 मानिस त्यहीं बसे। त्यहाँ बस्नुको कारण तिनीहरू धेरै कमजोर थिए र थाकेका पनि थिए, यसकारण दाऊद 400 मानिसहरू लिएर अमालेकीहरूलाई लगातार पछ्याउन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब दाऊद र तिनका छ सय जना मानिसहरू हिँड़े, र बसोरको खोल्सोसम्म पुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण दाऊद र तिनका छ सय मानिसहरू त्यहाँबाट हिँडे र बसोरको खोल्सा पुगे र कति जना त्यहीँ बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दावीद र तिनीसँग भएका छ सय मानिसहरू बसोरको बेँसीमा पुगे। तर अरू कति जना भने त्यहीँ बसे। Viz kapitola |