Online Bible

- Reklamy -




१ शमूएल 30:7 - पवित्र बाइबल

7 दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब दाऊदले अहीमेलेकका छोरा पूजाहारी अबियाथारलाई एपोद ल्‍याउने हुकुम गरे, र अबियाथारले त्‍यो ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अहीमेलेकको छोरो अबियाथार पूजाहारीलाई दाऊदले भने, “मकहाँ एपोद ल्‍याउनुहोस्।” अबियाथारले त्‍यो ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसपछि दावीदले अहीमेलेकका छोरा पुजारी अबीयाथारलाई भने, “मलाई एपोद ल्याइदेऊ।” तब अबीयाथारले तिनलाई एपोद ल्याइदिए।

Viz kapitola kopírovat




१ शमूएल 30:7

Následuj nás:

Reklamy


Reklamy