Online Bible

- Reklamy -




१ शमूएल 30:6 - पवित्र बाइबल

6 सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 आ-आफ्‍ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्‍ने धम्‍की दिन लागे। दाऊद अन्‍योलमा परे। तब दाऊदले परमप्रभु आफ्‍ना परमेश्‍वरबाट बल पाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 दाऊद ठूलो सङ्कष्‍टमा परे किनभने तिनका मानिसहरूले आफ्‍ना छोरा-छोरी हराएका कारणले तीतो अनुभव गरेका थिए र तिनलाई ढुङ्गाले हान्‍ने धम्‍की दिँदै थिए। तर परमप्रभु तिनका परमेश्‍वरले तिनलाई साहस दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्‍वरमा शक्ति पाए।

Viz kapitola kopírovat




१ शमूएल 30:6

Následuj nás:

Reklamy


Reklamy