Online Bible

- Reklamy -




१ शमूएल 30:5 - पवित्र बाइबल

5 अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदका दुवै पत्‍नी, यिजरेल अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेल पनि कैदमा लगिएकाहरूमध्‍ये थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दाऊदका दुईटी स्‍वास्‍नी अहीनोम र अबीगेल पनि कैद गरी लगिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दावीदका दुई जना पत्नीहरू, अर्थात् यिजरेली अहीनोम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि कैद गरेर लगिएको थियो।

Viz kapitola kopírovat




१ शमूएल 30:5

Následuj nás:

Reklamy


Reklamy