१ शमूएल 30:31 - पवित्र बाइबल31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 हेब्रोनमा भएकाहरूलाई, र ती अरू सबै ठाउँहरूमा पठाए, जहाँ दाऊद र तिनका मानिसहरूले धेरैजसो चढ़ाइ गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 र हेब्रोन सहरहरूमा भएका प्रजालाई ती इनामहरू पठाए। आफू आफ्ना मानिसहरूसित गएका सबै ठाउँहरूमा ती इनाम दाऊदले पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 र हेब्रोनमा भएकाहरूका निम्ति पठाए। ती सबै ठाउँहरूमा पनि पठाए, जहाँ दावीद र तिनका मानिसहरू आउजाउ गर्थे। Viz kapitola |