Online Bible

- Reklamy -




१ शमूएल 30:3 - पवित्र बाइबल

3 जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब दाऊद र तिनका मानिसहरू सिक्‍लगमा आइपुगे, तब तिनीहरूले सहरलाई आगोले भस्‍म पारेको र तिनीरूहका पत्‍नीहरू र छोराछोरीहरूलाई लगिसकेका देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दाऊद र तिनका मानिसहरू आइपुग्‍दा तिनीहरूले सहर डढेर भस्‍म भएको र आफ्‍ना स्‍वास्‍नी छोरा-छोरीहरू लगिसकेका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब दावीद र तिनका मानिसहरू सिक्लगमा आइपुगे, तब तिनीहरूले सिक्लगलाई आगोद्वारा नाश गरिएको र तिनीहरूका पत्नीहरू, आफ्ना छोराछोरीहरूलाई कैदी बनाएर लगिएको भेट्टाए।

Viz kapitola kopírovat




१ शमूएल 30:3

Následuj nás:

Reklamy


Reklamy