१ शमूएल 30:25 - पवित्र बाइबल25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यस बेलादेखि उसो आजको दिनसम्म दाऊदले दिएको यही नियम इस्राएलमा चलिआएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दाऊदले यस्तो एउटा नियम नै बनाए र त्यो दिनदेखि यता इस्राएलको त्यो नियम पालन गरिँदै आएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 दावीदले त्यस दिनदेखि उसो आजसम्मै इस्राएलको निम्ति त्यो विधि र नियम बनाए। Viz kapitola |