Online Bible

- Reklamy -




१ शमूएल 30:23 - पवित्र बाइबल

23 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 दाऊदले भने, “परमेश्‍वरले हामीलाई रक्षा गर्नुभयो, यी सब दिनुभयो, र दुश्‍मनहरूलाई हाम्रा हातमा दिनुभयो। अब उहाँले दिनुभएका चीजहरूसँग त्‍यसो गर्नेछैनौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर दाऊदले उत्तर दिए, “मेरा भाइहरू हो! परमप्रभुले हामीलाई जे दिनुभयो, त्‍यसलाई त्‍यसरी गर्नुहुन्‍न! उहाँले हामीलाई कुशल राख्‍नुभयो र आक्रमण गर्नेहरूमाथि विजय दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब दावीदले जवाफ दिए, “त्यसो होइन मेरा भाइहरू हो, याहवेहले हामीलाई रक्षा गर्नुभयो। यी सबै कुरा हामीलाई दिनुभयो; अनि शत्रुहरूलाई हाम्रा हातमा सुम्पिदिनुभयो। अब उहाँले हामीलाई दिनुभएका कुराहरूसँग तिमीहरूले त्यसो गर्नुहुँदैन।

Viz kapitola kopírovat




१ शमूएल 30:23

Následuj nás:

Reklamy


Reklamy