Online Bible

- Reklamy -




१ शमूएल 30:2 - पवित्र बाइबल

2 तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उनीहरूले स्‍त्रीहरू र त्‍यसमा भएका साना-ठूला सबै जनालाई नमारीकनै लगेका थिए। उनीहरूले यिनीहरूलाई अगिअगि लाउँदैगएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र सबै स्‍त्रीहरूलाई कैदमा लिएका थिए। तिनीहरूले कसैलाई मारेका थिएनन्; तर जाँदाखेरि सबैलाई लिएर गएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 स्त्रीहरू र त्यहाँ भएका सबैलाई अर्थात् जवान र वृद्धहरू सबैलाई कैदी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरूले तिनीहरूलाई लिएर गए।

Viz kapitola kopírovat




१ शमूएल 30:2

Následuj nás:

Reklamy


Reklamy