१ शमूएल 30:19 - पवित्र बाइबल19 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 साना-ठूला छोराछोरीहरू, लुटेका माल, उनीहरूले आफ्नै निम्ति लगेका थोक केही पनि छुटेन। दाऊदले सबै कुरा पुन: प्राप्त गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कुनै कुरा छोडिएन। दाऊदले आफ्ना सबै मानिसहरू, छोरा-छोरी र अमालेकीहरूले लुटिलगेका सबै सर-सामान फर्काए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 कुनै पनि कुरा हराएका थिएनन्: तिनीहरूले लगेका जवान, वृद्ध, केटा, केटी अथवा लुटपाटका सरसामानहरू अर्थात् तिनीहरूले लगेका सबै कुराहरू, दावीदले फिर्ता ल्याए। Viz kapitola |