१ शमूएल 30:18 - पवित्र बाइबल18 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अमालेकीहरूले लगेका सबै जनालाई, तिनका दुई पत्नीहरूसमेत दाऊदले छुटाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दाऊदले आफ्ना दुई स्वास्नीहरूसहित अमालेकीहरूले लगेका सबैलाई र वस्तुहरूको उद्धार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 दावीदले आफ्नी दुईवटी पत्नीहरू लगायत अमालेकीहरूले लगेका सबै कुरा फेरि फिर्ता ल्याए। Viz kapitola |