Online Bible

- Reklamy -




१ शमूएल 30:17 - पवित्र बाइबल

17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 दाऊदले उनीहरूसँग साँझदेखि अर्को दिनको बेलुकीसम्‍म लड़ाइँ गरे। उनीहरूमध्‍ये केवल चार सय जवान मानिसहरू ऊँटमा चढ़ेर भागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 भोलिपल्‍ट मिरमिरे उज्‍यालो हुँदा दाऊदले तिनीहरूलाई आक्रमण गरे र बेलुकासम्‍म लडाइँ गरिरहे। ऊँटमा चढी भागिजाने चार सय जना केटाहरूबाहेक अरू कोही पनि भाग्‍न पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 दावीदले तिनीहरूसँग साँझदेखि भोलिपल्टको साँझसम्म यसरी युद्ध गरे कि, ऊँटमा चढेर भाग्ने चार सय जवान मानिसहरूबाहेक अरू कोही पनि भाग्न पाएनन्।

Viz kapitola kopírovat




१ शमूएल 30:17

Následuj nás:

Reklamy


Reklamy