Online Bible

- Reklamy -




१ शमूएल 30:16 - पवित्र बाइबल

16 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तब त्‍यसले बाटो देखाउँदै दाऊदलाई तल लग्‍यो। त्‍यहाँ अमालेकीहरू चारैतिर तितरबितर भएर खाँदै, पिउँदै र पलिश्‍ती र यहूदाका इलाकाहरूबाट लुटेका माल थुप्रिएकोमा हर्ष मनाउँदै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 र त्‍यसले दाऊदलाई तिनीहरूकहाँ पुर्‍यायो। छापामारहरू जहीँतहीँ छरिएर चारैतिर खाँदै-पिउँदै र उत्‍सव मनाउँदै थिए किनभने तिनीहरूले धेरै धन-सम्‍पत्ति पलिश्‍त र यहूदाबाट लुटेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले दावीदलाई लग्यो; अनि त्यहाँ तिनीहरूसँग पलिश्तीहरू र यहूदाको देशबाट लुटेका धेरै मालसामानहरू भएको हुनाले तिनीहरू गाउँमा छरिएर खाँदै-पिउँदै र हर्ष मनाउँदै थिए।

Viz kapitola kopírovat




१ शमूएल 30:16

Následuj nás:

Reklamy


Reklamy