१ शमूएल 30:14 - पवित्र बाइबल14 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हामीले यहूदाको केही भाग, कालेबको नेगेव र करेतीहरूको नेगेव लूटपीट गर्यौं, अनि सिक्लगलाई आगो लगाइदियौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हामीले यहूदाको दक्षिणमा भएका करेतीहरूको देश र कालेबको इलाकामा छापा मार्यौं र सिक्लग डढाएर भस्म पारिदियौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 हामीले करेतीहरूको दक्षिणी भाग, यहूदाको इलाका र कालेबको दक्षिणी भागलाई लुट्यौँ। अनि हामीले सिक्लगलाई आगो लगाइदियौँ।” Viz kapitola |